प्रि-ओपन सेसन : नेप्सेमा ९.५३ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसन : नेप्सेमा ९.५३ अंकले बढ्यो


३० चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।

यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाँको कारोबार भएको छ।

यो सेसनमा कुल २४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १२ : १८ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको