प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।

यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : २४ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा