युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने | Khabarhub Khabarhub

युनाइटेड नेप्लिज एशोसीयसनको चौथो सम्‍मेलन न्यूयोर्कमा हुने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–युनाइटेड नेप्लिज एशसियसन (युएनए) को सम्मेलन अमेरिकाको न्यूर्योकमा हुने भएको छ । २ दिन चल्ने सम्मेलन न्यूयोर्कको लगौडिया प्लाजा होटलमा २५ मेबाट सुरू हुनेछ।

एशोसिएसनको चौथो बार्षिक सम्मेलनमा अन्तक्रिया कार्यक्रमका साथै खेलकुद, मनोरञ्जन, साहित्य लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्मेलनलाई एनआरएन अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष शेष घलेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा मिस नेपाल श्रृखला खतिवडा, डान्सर तेरिया मगरलगायतको सहभागीता रहने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न न्यूयोर्कमा क्रियाशिल सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिरहेको कार्यक्रम आयोजक मध्येका एक सोनाम लामाले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ९ : ३९ बजे

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजमा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक