नयाँ बानेश्वरमा एनओसी विधेयकविरुद्ध प्रदर्शन (तस्वीरहरु) | Khabarhub Khabarhub

नयाँ बानेश्वरमा एनओसी विधेयकविरुद्ध प्रदर्शन (तस्वीरहरु)


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अध्ययनका लागि विदेश जान चाहिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँ बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  २ : १९ बजे

जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते

गृहमन्त्रीले भने- प्रहरीको मनोबल बढाउन सरकार तत्पर छ

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन्

जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्छु : प्रधानमन्त्री कार्की

काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका

संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री

प्रचण्डको निष्कर्ष- कांग्रेस-एमालेको अहंकारले देशमा भयानक अवस्था आयो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने