माल्टामा ‘नेपाल डे’ मनाइयो (फाेटाे फिचर)  « Khabarhub

माल्टामा ‘नेपाल डे’ मनाइयो (फाेटाे फिचर) 


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

माल्टा– नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर माल्टामा ‘नेपाल डे’ मनाइएको छ ।

नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डे कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अवसरमा माल्टामा नेपाल झल्किने विभिन्न कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो ।

कार्यक्रमको उद्देश्य देशमा पर्यटन भित्र्याउनु रहेको संस्थाका संयोजक प्रकाश भण्डारीले जानकारी दिए । नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगायत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै संस्थाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ४५ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका