गौतम बुद्धका विचार आज पनि सान्दर्भिक छन् : भारतीय संस्कृति राज्यमन्त्री मेघवाल « Khabarhub

गौतम बुद्धका विचार आज पनि सान्दर्भिक छन् : भारतीय संस्कृति राज्यमन्त्री मेघवाल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुनराम मेघवालले गौतम बुद्धका विचार आज पनि सान्दर्भिक रहेको टिप्पणी गरेका छन् । विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री मेघवालले बुद्धका विचार शिक्षा शान्ति र अहिंसामा आधारित रहेको बताए ।

राज्यमन्त्री मेघवालले अहिंसा र शान्तिमा आधारित बौद्ध दर्शन भारतीय दर्शनसँग मेल खाने पनि उल्लेख गरे ।

उनले गौतम बुद्धका विचार आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले बौद्ध दर्शनका माध्यमबाट विश्वमा व्याप्त अशान्ति पनि मेटाउन सकिने धारणा राखे ।

उनले केही मुलुकहरु कट्टरतामा विश्वास राख्ने गरेको बताउँदै त्यो सही नभएको उल्लेख गरे ।

भारतमा आोजित उक्त सम्मेलनमा बौद्ध धर्म मान्ने करिब ३० देशका १ सय ७० प्रतिनिधिको उपस्थिती थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : ०३ बजे

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको