चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा  « Khabarhub

चितवन-२ मा भारी मतान्तरका साथ रवि लामिछाने अग्र स्थानमा 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर -२ मा मत गणना जारी रहेको छ । 

पछिल्लो परिणामअनुसार ६२ हजार ८ सय ८० मत गनिसकिएको छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तरका साथ अगाडि छन्।  उनले ४४ हजार ४ सय ८६ मत प्राप्त गरेका छन्। 

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार २ सय ७५ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार २ सय १७ मत  प्राप्त गरेका छन्।

चितवन २ मा आइतबार भएको उपनिर्वाचनमा कूल ७८ हजार २ सय ७७ मत खसेको थियो। अब १५ हजार ३ सय ९७ मत मात्र गन्न बाँकी छ। 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ३५ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच