ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने | Khabarhub Khabarhub

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी दिने भएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठमाथि कारवाही गरेको थियो ।

रास्वपाले कारवाही गरेको व्यहोरोसहितको पत्रका आधारमा सभामुखले उनको पद रिक्त भएको जानकारी गराउन लागेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ३४ बजे

आरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा

काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते

वेदना राई : नाटकको आकर्षणमा बाँधिएकी रङ्गकर्मी

काठमाडौं – वेदना राई रङ्गमञ्च पृष्ठभूमि भएकी कलाकार हुन् ।

तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

काबुल– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ

बेष्ट फाइनान्सको शेयर बिक्रीमा

काठमाडौं– बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा– प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण