सुनसरीमा एक वर्षमा ३३७ फरार अभियुक्त पक्राउ « Khabarhub

सुनसरीमा एक वर्षमा ३३७ फरार अभियुक्त पक्राउ


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इटहरी – सुनसरी प्रहरीले ३ सय ३७ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को भित्र ३ सय ३७ फरार अभियुक्तहरूलाई पक्राउ गरेको हो ।

बुधवार मात्रै सुनसरी प्रहरीले २२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरू पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरूलाई पक्राउ गर्ने क्रममा हिजो मात्रै २२ जना पक्राउ परेका हुन ।

पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । थप फरार प्रतिवादीहरू पनि पक्राउ गरिने राईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  १० : ०६ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन