वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध « Khabarhub

वर्षाले नेपाल र कुवेतको खेल अवरुद्ध


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुवेतबिचको जारी खेल अवरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरुवातीमा विस्फोटक ब्याटिङ गरे पनि लगभग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुनः सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ३९ बजे

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन