सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन « Khabarhub

सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको बार्ता निष्कर्षविहीन भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन भएको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘आज ५ः३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा मिलेको छैन। आन्दोलन जारी हुनेछ ।’ पुनले उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज बिहानपनि आन्दोरत पक्षसँग वार्ता गरेको थियो ।  तर, पुनले अघि सारेका चारवटा मागमा सहमति जुट्न सकेन।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ बनाउनुपर्ने लगायतका माग पुनले अघिसारेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : २३ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत