गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित « Khabarhub

गण्डकी प्रदेशको कांग्रेस प्रमुख सचेतकमा न्यौपाने मनोनित


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

न्यौपाने गोरखा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : ५७ बजे

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित