सबै नेताको सम्पति छानबिन होस् : सांसद राणा | Khabarhub Khabarhub

सबै नेताको सम्पति छानबिन होस् : सांसद राणा


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणाले सबै नेताको सम्पति छानबिन गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै डा. राणाले आफ्ना पति ५/६ पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै आफूहरु सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताइन् ।

सांसद राणाले महिलाहरू आफ्नो बलमा सार्वजनिक जीवनमा आउँदा पुरूषलाई सह्य नहुने गरेको पनि टिप्पणी गरिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ४४ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको