कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला « Khabarhub

कन्द्रा नदीमा पाँच वर्षीय बालक मृत फेला


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।

भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

कन्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : ३४ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ