लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग | Khabarhub Khabarhub

लोक सेवा आयोगलाई कारवाही गर्न सांसद डाँगीको माग


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोक सेवा आयोगलाई कारवाही गर्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विवरण सुरक्षित राख्न नसक्ने आयोगलाई कारवाही गर्न माग गरेकी हुन् ।

विश्वमा प्रविधिले फड्को मारिरहँदा नेपालमा भने सरकारी कार्यालयबाटै डाटा हराउनु लज्जास्पद रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४८ बजे

भोलिदेखि रमजान सुरु हुँदै

विराटनगर -इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु

सिन्धुलीमा सवारी दुर्घटना, आठ जना घाइते

कमलामाई– सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु 

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोलीमा हिमताल फुट्दा हिउँमा फसेका मध्ये

हराएको ३० वर्षपछि आमा भेटिँदाको खुसी

हराएको ३० वर्ष बितिसकेको थियो । जीवितै छन् वा छैनन्

काठमाडौं महानगरको शैक्षिक मेला (तस्बिरहरू) 

काठमाडौं – विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि