प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले घट्यो


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ ।

यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ११ : २९ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,