मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी  « Khabarhub

मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोडेको बताएका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’

उनले कसलाई ट्विटरको नयाँ सिइयो नियुक्ति गरेका हुन् खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सीईओमा महिला आउने उनले संकेत गरेका छन् ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सीईओको रुपमा आउने सक्ने अनुमान छ ।

गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : १३ बजे

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

जनकपुरधाम– बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ ।