पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु  « Khabarhub

पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

सर्लाही-  पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । विष्णु गाउँपालिका ५ बस्ने जितेन्द्र रायको छोरा १४ वर्षीय अनिष राय यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

भारतको बिहार सितामढी ग्राम पंचायत बगहा २ मामा घर गएका अनिषकाे मामाघर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएपछि प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ४४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब