‘मुटुभित्र तिम्रो’ गीतमा अञ्जली अधिकारीको बोल्ड अवतार « Khabarhub

‘मुटुभित्र तिम्रो’ गीतमा अञ्जली अधिकारीको बोल्ड अवतार


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो प्रेम र सूर्यदा मगरको स्वर रहेको उक्त गीत आइतबार ओएसआ। डिजिटलमार्फत सार्वजनिक भएको हो । गीतमा अञ्जली अधिकारी निकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् ।

गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।

भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् । प्रकाश सपूतको गलबन्दी बोलको गीतपछि अञ्जली एकाएक चर्चामा आएकी हुन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : १२ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको