काभा वुमन्स भलिबलमा आज नेपालले दोस्रो खेल खेल्ने « Khabarhub

काभा वुमन्स भलिबलमा आज नेपालले दोस्रो खेल खेल्ने


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ।

हिजो सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

समूह एमा रहेको नेपाल बंगलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ११ : ०५ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा