रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा « Khabarhub

रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम : रास्वपा


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको कैद सजाय माफी दिने सरकारको निर्णय पूर्वाग्रही र अन्यायपूर्ण भएको ठहर गरेकाे छ ।

आइतबार साँझा विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्ता मुकुल ढकालले चौधरीलाई माफी दिने कदम आममाफीको भावना विपरीत भएको उल्लेख गरेका छन् ।

‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । लाल आयोगको प्रतिवदेन यथाशिघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अजसरमा रेशमको सजाय माफी दिएका थिए ।

 

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  १० : १२ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्