गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर) « Khabarhub

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थितिमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको हो।

समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लगायतको उपस्थिति रहेको थियो।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो ।

त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ९ : ५४ बजे

इजरायलले महिला अध्ययन गर्ने प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु

काठमाडौं- इजरायलले इरानको प्राथमिक विद्यालयमा हमला गर्दा पाँच जनाको मृत्यु

उत्तर इजरायलको नौ तल्ले घरमा खस्यो इरानी मिसाइल, कम्तीमा एक जना घाइते

तेहरान- इरानले हानेका मिसाइल इजरायलमा खसेका छन् । इरानी मिसाइल

एकता पक्षधर र देशलाई संकटतर्फ धकेल्ने शक्तिबीच टकराव : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड

घण्टी चिन्ह लिएर आएको रास्वपा अब नयाँ शक्ति रहेन : अध्यक्ष साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना

जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ

एजेन्सी– अफगानिस्तान र पाकिस्तानबीच चर्किँदै गएको सैन्य तनावबीच शनिबार जलालाबाद