म अब फिल्म निर्देशन गर्दैछु : बोमन इरानी « Khabarhub

म अब फिल्म निर्देशन गर्दैछु : बोमन इरानी


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता बोमन इरानीको अभिनयबाट जोकोही प्रभावित छन् । अब यी अभिनेतालाई दर्शकले निर्देशकका रुपमा देख्न पाउने भएका छन् । तर यसका लागि दर्शकले ६ महिना पर्खनुपर्नेछ ।

४१ वर्षको उमेरदेखि अभिनयमा पाइला चालेका बोमनले अब पर्दा पछाडि रहेर आफ्नो कला देखाउन लागेका हुन् । ‘म अब फिल्म निर्देशन गर्दैछु । मेरो छोराले फिल्म निर्माण गर्नेछ । फिल्मको कथा लेखिरहेको छ । म आफै पनि अभिनय गर्छु । म यसका लागि ६ महिना खर्चिदैछु’, उनले भनेका छन् ।

बोमनका छोरा कायोजीले पनि फिल्म निर्देशन गर्दैछन् । यो कुराको जानकारी बोमनले सामाजिक सञ्जालमार्फत केही समयअघि दिएका थिए ।

 बोमन चाँडै नै निर्देशक राजकुमार हिरानीको फिल्म ‘डंकी’मा देखिँदैछन् । फिल्ममा शाहरुख खान र तापसी पन्नु प्रमुख भूमिकामा छन् । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १२ : ०९ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा