‘साधारण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च’ « Khabarhub

‘साधारण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च’


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्यधिक हुन जाँदा विकास निर्माण कार्य अघि बढ्न नसकेको बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निर्माणको प्रक्रिया अघि बढाउन गार्हो भएको जनाएका हुन् ।

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शीर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निर्माणको काम ठप्पै पारेको अवस्था छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठ्न सकेको अवस्था छैन ।’

बजेट मन्तव्य जारी छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ५८ बजे

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले