उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन | Khabarhub Khabarhub

उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । 

सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : १७ बजे

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ ।

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

काठमाडौं– काठमाडौंको भीमसेनस्थानमा आगलागी भएको छ । आज बिहान ३

के हो फूलपाती महिमा ?

काठमाडौं – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष

पूर्व राजा शाहबाट बडादशैँको शुभकामना

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैँको उपलक्ष्यमा सबै नेपालीहरूमा सुख, शान्ति

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै

काठमाडौं– नेपाली सेनाले बडादशैँको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो