हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीरसहित ) « Khabarhub

हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीरसहित )


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । उनका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन् –

 

    

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख