ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब  तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक जोडेको हिमालयन आठौँ स्थानमा छ भने २९ अंक रहेको एनआरटी दशौँ स्थानमा छ ।

यस्तै, सोही मैदानमा साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ । २५ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब सातौँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक भएको मनाङ आठौँ जितको खोजीमा हुने छ । 

यसैगरी, पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छन् । ३४ खेल जितेको पुलिस चौथो स्थानमा छ भने ३९ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ ।

यस्तै, एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : २१ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र