एसीसी महिला इमर्जिङ कप : पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्दै | Khabarhub Khabarhub

एसीसी महिला इमर्जिङ कप : पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्दै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स कपमा नेपाल र पाकिस्तान खेलिरहेका छन् । हङकङको मङकङ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । 

एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । समूह बी मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलंका ए रहेका छन् ।

नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ०५ बजे

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–०८३ को दुई

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब