राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज  « Khabarhub

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति  रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएका छ।

 अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबीस घन्टाको  अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

अहिले उनको  स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : १२ बजे

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा

के बालेन सीमित विकल्पतर्फ पुग्न लागेका हुन् ?(एक्सप्लेनर)

काठमाडौं– नेपाली राजनीतिको केन्द्रमा नयाँ ढंगले उदाएका प्रधानमन्त्री वालेन्द्र शाह

सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व