आज मधेस प्रदेशको बजेट सार्वजनिक गरिने « Khabarhub

आज मधेस प्रदेशको बजेट सार्वजनिक गरिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारको बजेट आज आउँदैछ । 

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०९८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।  

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ०३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को