युक्रेनको प्रत्याक्रमण असफल हुन्छ : रुसी राष्ट्रपति | Khabarhub Khabarhub

युक्रेनको प्रत्याक्रमण असफल हुन्छ : रुसी राष्ट्रपति


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन्  । पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘मलाई लाग्छ, युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन । मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे उक्त टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ५५ बजे

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौं– आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्

गोरखा दरबारको दशैँघरमा जमरा राखियो

गोरखा– गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र