नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर « Khabarhub

नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षा नरोकिए पछि टस समेत नगरी खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

खेल रद्द भएसँगै समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँग वर्षाकै कारण अंक बाँड्न बाध्य भएको थियो ।

प्रतियोगिताको सेमिफाइनल १९ जुन र फाइनल २१ जुनमा हुनेछ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ४५ बजे

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल