कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ « Khabarhub

कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपनिङ गरेका छन् । 

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ । यो समाचार तयार पर्दासम्म ३०.३ ओभरको समाप्तिमा बिनाविकेट क्षतिमा १६६ रन जोडेको छ । 

जसमा  कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ रहेको छ । भुर्तेलले ९६ रन र शेखले ६३ रनको साझेदारी खेल्दै उत्कृष्ट ओपनिङ गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : ४८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको