सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ ।

मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको थियो ।

निरन्तर बढेको बजारबाट ट्रेडरले नाफा बुक गर्न थालेपछि नेप्सेमा सामान्य दबाब परेको हो । लगातार बढिरहेको बजारमा करेक्सन आउनुलाई स्वाभाविक नै मानिने गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : ४२ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान