'बगान' को टिजर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

‘बगान’ को टिजर सार्वजनिक (भिडियो)


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बगान’ को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशनमा तयार गरिएको बगानको टिजर सार्वजनिक गरिएको हो । २९ असारमा रिलिज गर्न लागिएको बगानको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । 

टिजरमा प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । 

स्वप्न नीरवको कथामा आधारित रहि बनेको बगानका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । 

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाह छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : १९ बजे

सार्वजनिक सवारिसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

काठमाडौं– सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ ।

आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल

पोखरा– पछिल्ला केही दिनयता पोखरामा सार्वजनिक यातायात व्यवसायीहरूले जारी राखेको आन्दोलनका

‘बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्छ’

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय

संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै

काठमाडौं–  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै