एउटा त्यस्तो मेला जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ « Khabarhub

एउटा त्यस्तो मेला जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा कतिपय स्थानमा यस्ता अनौठा गतिविधि हुन्छन् की जुन कुरा सुन्दा पनि अचम्म लाग्छ । आज हामीले पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायकामा हुने गरेको एउटा अनौठो संस्कारको प्रसङ्ग ल्याएका छौं ।

बोदाब्बे आदिवासी समुदायमा प्रचलित उक्त संस्कारअनुसार पुरुषहरु एक अर्काका श्रीमतीहरुलाई चोरेर बिहे गर्दछन् । यसरी अर्काकी श्रीमती चोरेर बिहे गर्नु त्यो आदिवासी समुदायको पहिचान नै हो ।

संस्कारअनुसार, त्यो समुदायमा पुरुषहरुको पहिलो विवाह भने घरपरिवार सँगको राजीखुसी मै हुने गर्छ । त्यहाँ दोस्रो विहे गर्न पनि पाइन्छ तर त्यसका लागि पुरुषहरुले कुनै अरु पुरुषकी श्रीमतीलाई भगाउनु पर्छ ।

यसरी अर्काकी श्रीमती चोर्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला नै लाग्छ । जसलाई गेरेबोल महोत्सव भनिन्छ । त्यो महोत्सवका समयमा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई अनेक प्रयत्न गरेर फकाउने कोसिस गर्दछन् ।

यसो गरिरहेको समयमा पुरुषहरु यो कुरा पक्का गर्न चाहन्छन् की अर्काकी श्रीमतीलाई फकाइरहेको बेलामा ती महिलाको लोग्नेले देख्न नपाओस् ।

अझ त्यसको सुइँको समेत नपाओस् । जब विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी हुन्छिन् तब पुरुष ती महिलालाई लिएर फरार हुन्छन् ।

अनि उनीहरु भोगिसकेपछि समुदायले नै खुसीयालीसाथ ती दुई जनाको बिहे गराइदिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ३० बजे

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले