सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क– ६ कै दहखोला र शितगंगा– १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक बीचबीचमा पनि पहिरो झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरू बिच बाटोमै अलपत्र बनेका छन्।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ०१ बजे

पाकिस्तानद्वारा अफगानी नागरिकलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह

इस्लामाबाद – पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अफगानी नागरिकहरूलाई मार्च

महिलालाई अधिकार दिने कुरामा नेपाल धेरै अघि छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार

डा. रोजीको रोजाइ : नो शहर, नो विदेश

काठमाडौं– मधेसको सर्लाहीमा जन्मिएर चिकित्सकीय पेशामा लागेकी डा. रोजी थपलिया

लोकतन्त्रलाई कमजोर पार्ने हर्कतविरुद्ध सबै एकजुट हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं – हामीले लामो सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले नामिबियालाई ९३ रनको लक्ष्य