खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास « Khabarhub

खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास गरिएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो । सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो ।

शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्धार, सवारी दुर्घटनामा परेकाहरुको उद्धार र तीव्र उपचार विधिलगायतका विषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो ।

उद्धार प्रतिकार्य अभ्यासमा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलगायतको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : १२ बजे

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले