सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : ५४ बजे

कार्यकर्तालाई ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ जानुस्

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित

अकल्याण्ड- न्यूजील्याण्डको राजधानी, वेलिंगटनमा तीव्र हावाको साथमा आएको आँधीको कारण

एन्फा महासचिव भन्छन् : विशेष कानुन बनाएर हामीलाई फाँसीमा चढाइदे सरकार !

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा आयोजना हुन लागेको फिफा विश्वकप

नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध : रास्वपा महामन्त्री बुर्लाकोटी

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कबिन्द्र बुर्लाकोटीले देशमा सुशासन,

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

न्यूयोर्क- संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ