कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो « Khabarhub

कश्मीर अपडेट : बम विष्फाेटमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बललाई निशाना बनाएर भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।

जम्मु कश्मीर सरकारका सल्लाहकार के विजय कुमारले भारतको एएनआई समाचार संस्थालाई दिएको जानकारीअनुसार कश्मीरको अवन्तिपोरा क्षेत्रमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० आसपास रहेको जानकारी दिएका हुन् ।

यसअघि कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले जिम्मा लिएको आक्रमणमा भारतीय सुरक्षा बल सीआरपीएफका १२ सैनिकको ज्यान गएको समाचार आएको थियो ।

सडक नजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : २५ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता