बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

झापा– नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

झापाको गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : २६ बजे

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं– राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक गरिएको छ । 

हास्य कलाकार राजपाल यादवलाई आत्मसमर्पण गर्न अदालतको आदेश

काठमाडौं – बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादव चेक

मस्क बने ८५० अर्ब डलर सम्पत्तिका पहिलो व्यक्ति, एकैदिन ७ लाख करोड रुपैयाँले बढ्यो धन

काठमाडौं- विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ८५०

एमाले उपाध्यक्ष बादलको दाबी : सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर