लागुऔषधसहित एक जना नियन्त्रणमा « Khabarhub

लागुऔषधसहित एक जना नियन्त्रणमा


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित बकैया बाँध इलाकाबाट सशस्त्र प्रहरीले असार २५ गते विभिन्न किसिमको लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

सोही नगरपालिका १ बस्ने रोहित महतोलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोले आलु र प्याजको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको डाईजापाम ३ सय वटा, फेनारागन ३ सय वटा र नोफिन ३ सय वटा लागुऔषध फेला पारेको हो ।

नियन्त्रणमा लिइएका महतोलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ११ : २१ बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र