अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायक मन्त्री लुले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उक्त भेटवार्तामा छलफल भएको बुझिएको छ । एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आएका हुन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ०९ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले