अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै « Khabarhub

अर्को हप्ता यूरोपको तापक्रम उच्च बन्दै


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूरोपमा तपक्रम बढ्नेक्रम रोकिएको छैन । योक्रम अझै केही समय रहिरहने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

दक्षिणा यूरोपका इटाली, स्पेन र ग्रीसमा तापक्रम बढिरहेको बिबिसीको खबरमा उल्लेख छ । तापक्रम बढेसँगै इटालीले राजधानी रोमसहितका १६ वटा सहरका बासिन्दालाई सचेत रहन भनेको छ ।

उक्त क्षेत्रको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आगामी हप्ता इटालीसहित टर्की, ग्रीस र बल्कान्समा तापक्रम माथिल्लो बिन्दुमा पुग्ने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : ०४ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल