बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर « Khabarhub

बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अबु धाबी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको भ्रमण सकेर संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । प्रधानमन्त्री मोदीलाई यूएईको राजधानी अबु धाबीमा त्यहाँका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गरेका थिए ।

उनको भ्रमणको सम्मानमा यूएईको दुबईमा निर्मित सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा भारतीय झण्डाका साथै मोदीको तस्वीर देखाइएको थियो ।

सोही क्रममा मोदीलाई स्वागत गर्न दुबईमा बनेको विश्वको सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा भारतीय तिरंगासहित मोदीको तस्वीर देखाइएको थियो ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन् । सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो पाचौँ यूएई भ्रमण हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १ : १९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १