प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस « Khabarhub

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार थापा, दवेन्द्र पौडेल, विद्या भट्टराई, ज्ञानु बस्नेत सुवेदी, शिशिर खनाल, राजेन्द्रप्रसाद लिङ्देन, अमृतलाल राजवंशी, सरिता भुसाल, ठाकुरप्रसाद गैरे, विराज भक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायतले भाग लिएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ०८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर