फिट केकीको ‘हट’ रूप (फोटो फिचर) « Khabarhub

फिट केकीको ‘हट’ रूप (फोटो फिचर)


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन् । उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ दशैँमा प्रदर्शन हुँदैछ । यो फिल्ममा उनलाई दीपकराज गिरीको अपोजिटमा देखिनेछ ।

केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् । केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्छिन् । अरु नायिकाहरु मौन रहेका बेला उनले शिल्पा पोखरेललाई समर्थन गर्दै स्टाटस लेखेकी थिइन् । शिल्पा र निर्माता छविराज ओझाबीच झगडा भएको थियो । शिल्पाले आफू घरेलु हिंसामा परेको बताउँदै आएकी छिन् ।

शूटिङ नहुँदा आफ्नो निरन्तर जिम जाने केकीले खानामा पनि उत्तिकै ख्याल गर्ने गर्छिन् । जिम गर्दै गरेका केही तस्वीर यहाँ प्रस्तुत छन्, यी तस्वीरलाई फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ०९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान