अब भारतको कश्मीरमा पनि टर्किस आइसक्रिम खान पाइने « Khabarhub

अब भारतको कश्मीरमा पनि टर्किस आइसक्रिम खान पाइने


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- मिष्ठान्नको क्षेत्रमा विश्वमा बेग्लै पहिचान बनाएको टर्किस आइसक्रिम अब भारतको कश्मीरमा पनि पाइने भएको छ । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा दुई जना युवा उद्यमी आबिद नसिर र मोइन ऐयुबले टर्किस आइसक्रिमको बिक्री गर्न थालेको हुन् ।

परम्परागत रुपमा बिक्रेताले ग्राहकलाई लामो लौरोका माध्यमबाट कलात्मक रुपमा टर्किस आइसक्रिम बिक्री गर्ने गरेका छन् ।

पछिल्लो समय श्रीनगरमा रहेको सिटी मलमा उनीहरुले थालेको पसलमा टर्किस आइसक्रिमको स्वाद चाख्न र आइसक्रिम बिक्रेताको कला हेर्ने मानिसहरुको भीड लाग्ने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

परम्परागत टर्की आइसक्रिम स्वादका साथै यसको लचिलो र मुलायमपनका कारण पनि चर्चित रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : १३ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि