पत्रकारलाई हङकङमा काम गर्नै कठिन « Khabarhub

पत्रकारलाई हङकङमा काम गर्नै कठिन


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङमा पत्रकारलाई काम गर्न कठिन हुँदै गएको पाइएको छ । हालै सार्वजनिक सर्वेक्षणका अनुसार पछिल्लो १८ महिनायता हङकङमा पत्रकारको अवस्था खराब बन्दै गएको छ ।

फरेन कोरेस्पोन्डेन्ट क्लब हङकङले सार्वजनिक गरेको सर्वेक्षणका अनुसार पत्रकारहरुले निरन्तरको निगरानी, दुव्र्यवहार र समाचारको स्रोतबाट सूचना नपाउने समस्याजस्ता कठिनाइको सामना गर्नुपरेको पाइएको हो ।

गत मे महिनामा गरिएको सर्वेक्षणमा ६६ मध्ये ५५ जना पत्रकारले अर्थात् ८३ प्रतिशतले पत्रकारको अवस्था खराब बन्दै गएको बताएका थिए ।

चीनले सन् २०२० मा राष्ट्रिय सुरक्षा कानून ल्याएयता हङकङमा प्रेस स्वतन्त्रता एवम् अन्य अधिकार खस्किँदै गएको बताइन्छ । यस कानूनले नागरिक अधिकारवादी, सामाजिक अभियन्ता, पत्रकार एवम् लोकतन्त्रवादीहरुलाई निशाना बनाउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ३ : ४० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग