सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक « Khabarhub

सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बैंक गोल्डम्यान स्याक्सले जारी गरेको प्रतिवेदनमा सन् २०७५ सम्म भारतीय अर्थतन्त्र विश्वको दोस्रो ठूलो बन्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा त्यसबेलासम्म भारतीय अर्थतन्त्रले जापान र जर्मनी मात्र नभई विश्वको महाशक्ति अमेरिकालाई पनि पछाडि छोड्ने जनाइएको छ ।

प्रतिवेदनमा भारतको जनसङ्ख्या १ अर्ब ४० करोड पुगेकोले सोही अनुसार कुल गार्हस्थ्य उत्पादन पनि तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ । भारत अहिले जर्मनी, जापान, चीन र अमेरिकापछि विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो ।

प्रतिवेदनमा भारतको द्रुत रूपमा बढ्दो जनसङ्ख्याबाट श्रम शक्तिमा पनि श्रमिकहरुको सहभागिता बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ५५ बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ